Free Mock Test
JLPT Level Checker
BJT Master · Nepali learners का लागि
Free Placement Test

तपाईंको वास्तविक level कति हो?

५० प्रश्नको यो test ले N5 देखि N1 सम्म तपाईं अहिले कहाँ हुनुहुन्छ भनेर देखाउँछ — र त्यसपछि तपाईंकै level अनुसारको study path सिफारिस गर्छ।

50प्रश्न (level अनुसार क्रमशः गाह्रो)
~15 minसमय लाग्छ
नेपालीमाहरेक उत्तरको व्याख्या
100% FreeLogin चाहिँदैन
कसरी काम गर्छ: N5 बाट सुरु हुन्छ, हरेक १० प्रश्नपछि level बढ्छ। कुनै level मा धेरै गल्ती भयो भने test त्यहीँ रोकिन्छ र तपाईंको result देखाइन्छ — त्यसैले नयाँ learner ले पनि नडराई दिन मिल्छ।
N5 प्रश्न 1 / 50
Level Check Result
BJT Master · JLPT Level Checker
N5

bjtmaster.com

Level-अनुसार तपाईंको score

Link copy भयो ✓